मुख्य खबर

हस्तकला व्यापार मेला मङ्सिर २३ देखि

मङ्सिर १० ,काठमाडौँ –नेपाल हस्तकला महासङ्घको आयोजनामा १९ औँ हस्तकला व्यापार मेला हुने भएको छ । महासङ्घले शुक्रबार पत्रकार सम्मेलन गरी महासङ्घको आयोजना

प्रतिनिधिसभामा समानुपातिकतर्फ कुन दलको कति मत

मङ्सिर ९ ,काठमाडौँ – यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मत परिणामअनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा

धनुषा–३ स् जुलीकुमारी महतोको तेस्रोपटकको संसदीय यात्रा

मंसिर ९, काठमाडौं –धनुषा निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा ९एमाले०की जुलीकुमारी महतो निर्वाचित छिन् । मुख्य निर्वाचन अधिकृत व्रजेश प्याकुरेलका

हराएको बुद्धको मूर्ति ४८ वर्ष पछि भेटियो

मंसिर ९, काठमाडौं –काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ बाट २०३१ सालमा हराएको शाक्यमुनि बुद्धको मूर्ति राष्ट्रिय सङ्ग्रहालय छाउनीमा फेला परेको छ हराएको उक्त मूर्ति अष्ठधातुबाट

सर्लाही–३ ९१०मा कुशवाहा र ९२० मा यादव विजयी

मंसिर ९, काठमाडौं –सर्लाही निर्वाचन क्षेत्र नं ३ ९१० मा प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवार जवाहरलाल कुशवाहा विजयी भएका छन् । सोह्र हजार पाँच

दोब्बर मतान्तरले गोरखाबाट अध्यक्ष दाहाल निर्वाचित

मंसिर ८, काठमाडौं  – गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतले विजयी भएका छन्

डोटीमा एकीकृत समाजवादीका प्रेम आले निर्वाचित

  मंसिर ८, काठमाडौं – डोटी जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा प्रेमबहादुर आले निर्वाचित भएका छन् । बिहिबार बिहान मतगणना सम्पन्न हुँदा एकीकृत समाजवादीका

मकवानपुरमा एमालेका बर्तौला निर्वाचित

मंसिर ८, काठमाडौं –  नेकपा (एस) का नेता विरोध खतिवडा नेकपा (एमाले) का उम्मेदवार महेश बर्तौलासँग पराजित हुनुभएको छ । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र

लमजुङमा पृथ्वीसुब्बा विजयी

मंसिर ८, लमजुङ  – लमजुङको प्रतिनिधिसभा सदस्यतर्फ नेकपा एमालेका उपमहासचिव पृथ्वीसुबा गुरुङ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनतर्फबाट नेकपा (माओवादी केन्द्र)