मुख्य खबर

वडास्तरीय फुटबल पोखरा–१४ लाई उपाधि

जेठ १२, पोखरा  -पोखरा महानगरपालिका खेलकुद विकास समितिद्वारा आयोजित अन्तर वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १४ ले जितेको छ । पोखरा रङ्गशालामा

काठमाडौँ उपत्यकामा चल्ने सार्वजनिक सवारीमा घट्यो भाडा

जेठ ११, काठमाडौं  – बागमती प्रदेश सरकारले प्रदेशभर चल्ने आन्तरिक र लामो दूरीको सार्वजनिक सवारीमा भाडादर घटाएको छ। आज बाट लागु हुने गरि

रुकुमपश्चिममा जिप दुर्घटना पाँच जनाको अवस्था गम्भीर

जेठ ११, जाजरकोट  – रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका–८ दुलीमा आज भएको जिप दुर्घटनामा परेर पाँचजना गम्भीर घाइते भएका छन् । प्रहरी निरीक्षक एवम सूचना

किसानलाई बाख्रा र धानको बीउ

जेठ ११, काठमाडौं  – चितवनको भरतपुर महानगरपालिका–२२ का १५ परिवारलाई बाख्रा वितरण गरिएको छ । निर्वाहमुखी कृषिकर्म गरिरहेका कृषकलाई प्रोत्साहन गर्न एउटा परिवारलाई

आज भोटो जात्राः राष्ट्रपतिको उपस्थितिमा साँझ भोटो देखाइने

जेठ ११, काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा आज भोटो देखाइने भएको छ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्राअन्तर्गत आज भोटो

छात्रवृत्ति दिएका विद्यार्थीको विवरण पठाउन संस्थागत विद्यालयलाई महानगरको निर्देशन

बैशाख १०, काठमाडौं – काठमाडौँ महानगरपालिकाले पालिकाभित्र सञ्चालित संस्थागत विद्यालयलाई जेठ १६ गतेभित्र छात्रवृत्तिको विवरण पठाउन निर्देशन दिएको छ। महानगरको विद्यालय शिक्षा व्यवस्थापन

मधेश प्रदेश सरकारका तीन मन्त्रीले लिए शपथ

जेठ ९,जनकपुर – जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको मधेश प्रदेश सरकार विस्तार गरिएको छ । नेकपा ९एमाले० सरकारबाट बाहिरिएको डेढ महिनापछि आज नेपाली

सुत्केरीको उद्धारका लागि हेलिकप्टर

जेठ ९, काठमाडौ – दार्चुलामा एक सुत्केरीलाई हेलिकप्टरमार्फत उद्धार गरेर कर्णाली प्रादेशिक अस्पताल पु¥याइएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका–६ उकुकी २७ वर्षीया पुष्पा