मुख्य खबर

विमल घर्तीमगरकी बहिनी मनिषाको हत्याबारे न्यायिक छानबिन गर्न माग

नवलपरासी, ५ असार । राष्ट्रिय फुटबल खेलाडी विमल घर्तीमगरकी १७ वर्षीया बहिनी मनिषाको हत्याबारे न्यायिक छानबिन गर्नुपर्ने माग राख्दै आज नवलपरासीमा प्रर्दशन भएको

अठासीजना नक्कली परीक्षार्थी पक्राउ

काठमाडौँ, ५ असार । रोजगार अनुमति प्रणालीअन्तर्गत सातौँ इपिएस कोरियन भाषा परीक्षामा अर्काको नाममा परीक्षा दिने ८८ जना नक्कली परीक्षार्थीलाई आइतबार प्रहरीले पक्राउ

पूर्व युवराज पारस खप्तडमा

डोटी, ५ असार । पूर्व युवराज पारस शाह भ्रमणका लागि सुदूरपश्चिमको पर्यटकीयस्थल खप्तड पुग्नुभएको छ । करिब १० दिन खप्तडमा बस्ने गरी आउनुभएका

के होला मधेसीसँगको वार्ता ?

असार ५ ,काठमाडौं– वातावरण बनाए वार्तामा बस्ने मधेसी मोर्चाको सर्तसहितको जवाफप्रति सरकारले औपचारिक धारणा नै बनाएको छैन । वार्तामा बसेर छलफल गर्नुको साटो

यसकारण पड्किन्छ ग्यास सिलिन्डर

असार ५ ,काठमाडौं– एचपी र सुगमको सिलिन्डरमा जोखिम भएको पहिल्यै थाहा थियो आपूर्तिमन्त्री गणेशमान पुनले १२ फागुनमा धादिङमा एचपी र सुगम ग्यासको निरीक्षण

पुनर्निर्माणमा संघ–संस्थाले २२ अर्ब खर्च गर्ने, १९ हजार घर बन्ने

असार ५ ,काठमाडौं –  असार भूकम्पमा ध्वस्त संरचना पुनर्निर्माणमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाले साढे २२ अर्ब रुपैयाँ खर्च गर्ने भएका छन्। संघसंस्थाले

नारायणगढ–मुग्लिन सडकखण्ड नौ घन्टापछि खुल्यो

चितवन, ४ असार – नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा आज बिहान खसेको पहिरोका कारण नौ घन्टा अवरुद्ध सडक दिउँसो ३ः४५ बजेबाट दुईतर्फी सञ्चालनमा आएको छ

इपिएस परीक्षामा ३१ नक्कली परीक्षार्थी पक्राउ

काठमाडौँ, ४ असार – रोजगार अनुमति प्रणालीअन्तर्गत सातौँ इपिएस कोरिया भाषा परीक्षा सहभागी हुन आएका ३१ नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।