मुख्य खबर

सावधान छातीको क्यामराले समाउला

चैत १७, काठमाडौं– सवारी चलाउँदा सडक लेन मिच्दै हुनुहुन्छ रु सावधान१ तपाईंको गल्ती अडियोरभिडियोयुक्त क्यामरामा कैद हुनेछ र तुरुन्तै कारबाहीमा पर्नुहुनेछ। भागे पनि

लुईँटेल र राणालाई गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार

चैत १६, काठमाडौं– रिपोर्टर्स क्लव नेपालले यस वर्षको गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार देशान्तर साप्ताहिकका सम्पादक कविर राणा र नागरिक दैनिकका सम्पादक गुणराज

मिस लिटिल आइडल विजेतालाई छात्रवृत्ति

चैत १६, काठमाडौं–बालबालिकाको सिर्जनात्मक क्षमतालाई प्रस्फुटन गराउने र विजेतालाई उनीहरु पढिरहेको विद्यालयमा छात्रवृत्तिको अवसरसहित ‘मिस लिटिल आइडल’ प्रतियोगिता हुने भएको छ । निजी

लेटर ग्रेडिङ्कको भ्रम चिर्न कार्यविधि

काठमाडौं –यस वर्षको प्रवेशिका परीक्षा(एसएलसी) मा अक्षरांक पद्धती अपनाइँदैछ । तर यसबारे अभिभावक विद्यार्थीमा धेरै अन्यौलता रहेको देखिन्छ । यसै अन्यौलतालाई चिर्न शिक्षा

गिरिजाप्रसादसँग भएका सहमति म कार्यान्वयन गर्छु ःसभापति देउवा

चैत १६, काठमाडौं –नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिगतमा भएका आन्दोलन र त्यस क्रममा गरिएका सहमति, सम्झौतालाई आफूले कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका छन्

बालिकाको बलात्कारपछि हत्या

चैत १६, सल्यान– सल्यानमा ९ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ। बालिकाको बलात्कार पछि हत्या गरेको आरोपमा जिमाली–३ तुरतुरेका भिनाजु नाता पर्ने २२

अक्षरांक पद्धति विषयमा भ्रममा नपर्न परीक्षा नियन्त्रकद्वारा आग्रह

चैत १५, भक्तपुर– परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले यस वर्षदेखि प्रवेशिका परिक्षामा लागू हुने लेटर गे्रडिङ प्रणाली अर्थात अक्षारांक पद्धतिबारेमा भ्रममा नपर्न आग्रह गरेका