मुख्य खबर

परिवारका १४ सदस्यको हत्यापछि आत्महत्या

फागुन १६, एजेन्सी मुम्बई–भारतको मूम्बईमा एक व्यक्तिले परिवारका १४ सदस्यको हत्या गरेपछि आफूले पनि आत्महत्या गरेका छन्। भारतीय समाचार संस्था पिटिआइका अनुसार मूम्बईको

मितव्ययिता अभियानमा सभामुख

फागुन १६, काठमाडौं– संसद सचिवालयको मूलगेटमा शनिवजार ठूलो ताला झुन्ड्याइएको थियो। न कर्मचारीको आवतजावत, न त मर्यादापालको चहलपहल। सार्वजनिक विदाको दिन संसद सचिवालय

अत्यधिक रक्तस्रावका कारण सुत्केरीको मृत्यु

फागुन १४, इलाम– अवैध सम्बन्धबाट गर्भधारण गरेकी इलाम चुलाचुलीकी एक महिलाको असुरक्षित सुत्केरी गराएका कारण ज्यान गएको छ। चुलाचुली–२ निवासी २२ वर्षीया कविता

फिफाको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदै

फागुन १४, एजेन्सी– फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ ९फिफा०को नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ। नयाँ नेतृत्व चयनका लागि स्विट्जरल्याण्डको जुरिचमा शुक्रवार

सुदूर पश्चिमेली विद्यार्थी बजगाईं एचएतर्फ नेपाल प्रथम

फागुन १४, कंचनपुर– फारवेस्ट स्कुल अफ मेडिसिन कंचनपुरमा सामान्य चिकित्सा (एचए) का विद्यार्थी लक्ष्मीकान्त बजगाईं नेपाल प्रथम भएका छन्। उनले प्राविधिक शिक्षा तथा

सभापतिका आकंक्षीलाई फकाउँदै पौडेल, सिटौला र प्रकाशमानले मागे कार्ययोजना

फागुन १४, काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशन मिति नजिकिएसंगै कार्यबाहक सभापति रामचन्द्र पौडेलले  संस्थापन पक्षका नेता फकाएर साझा उम्मेदवार बन्न लागि परेका छन्। बरिष्ठ

प्रधानमन्त्रीले सत्तारुढ दललाई ब्रिफिङ गरे ‘वान टु वान’ भेटवार्ता अर्थपूर्ण हुन सकेन

फागुन १४, काठमाडौं–प्रधानमन्त्री केपी ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको ‘वान टु वान’ छलफल अर्थपूर्ण हुन नसकेको बताएका छन्  भारत भ्रमणबारे सत्तारुढ दलका शीर्ष

सत्य निरुपणका बहुमत सदस्य विदेश भ्रमणको पक्षमा

फागुन १४, काठमाडौं– गठन भएको एक वर्षसम्म एएटा मुद्दा समेत अनुसन्धान गर्न नसकेको सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारीका बहुमत सदस्यले विदेश भ्रमणमा

तारा एयरको जहाज दुर्घटना: शव बटुलेर आज पोखरा ल्याइने

फागुन, १३ काठमाडौं- बुधवार विहान ८ बजे दुर्घटना भएको स्थलमा दिउँसो २ बजे पुगेका सुरक्षाकर्मीले साँझसम्म १९ वटा शव संकलन गरेका थिए ।

यात्रुुबस दुुर्घटनामा १३ घाइते

फागुन, १३ ताप्लेजुङ- ताप्लेजुङको आम्बेगुदिनदेखि झापाको बिर्तामोडका लागि छुटेको विशाल यातायातको यात्रुबाहक बस आज बिहानै दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।