मुख्य खबर

‘संसदमा विपक्षी दललार्इ पेलेर जान खोजे प्रतिकार गर्छाैं’ -नेता झलनाथ खनाल

पुुस १८, भक्तपुर –  नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले संविधान संशोधनका विषयमा सत्तारुढ दलले संसदमा पेलेर जान खोजे आफ्नो पार्टीले दृढतापूर्वक प्रतिकार

प्रमुख तीन दलको बैठक आज पनि निष्कर्षविहीन

पुुस १८, काठमाडौं — राजनीतिक गतिरोध अन्त्यको प्रयासमा बसेको प्रमुख तीन दलको बैठक आज पनि निष्कर्षविहीन भएको छ । सिंहदरवारमा बसेको बैठकमा शीर्ष नेताहरु

प्रमुख तीन दलको संयुक्त बैठक सूरु

पुुस १८ काठमाडौं, — संसद बैठक बस्नुअघि संविधान संशोधनका विषयमा सहमति खोज्न प्रमुख तीन दलको सुंयुक्त बैठक सूरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री

सात महिना भित्र बाग्मती करिडोर खुुल्ने

        पुुस १८ काठमाडौं, —  उपत्यकाको ट्राफिक जाम न्यूनीकरण गर्ने उद्देश्यले निर्माणाधीन बाग्मती करिडोर सडक निर्माण सात महिनाभित्र पूरा हुने

रामेछापमा पनि टोपि दिवस मनाइयो

पुस १७,रामेछाप – रामेछाप सदरमुकाम मन्थलीमा पनि ¥याली सहित नेपाली टोपि दिवस मनाईएको छ । ¥यालीमा जिल्लास्थित बिभिन्न राजनीतिक दल, उद्योगी ब्यबसायि, पत्रकारको

श्रम सहचारी नियुक्ति प्रक्रिया लम्बियो

पुस १७ काठमाडौं — विभिन्न मुलुकमा रिक्त रहेको श्रम सहचारी लामो समयदेखि नियुक्ति हुन नसक्दा ती मुलुकमा नेपाली कामदारलाई समस्या पर्दा थप असहजता

कांग्रेसभित्र पावर पोल्टिक्स बढ्योः प्रकाशमान

पुस १७ काठमाडौं — नेपाली कांग्रेसका नेता प्रकाशमान सिहले अहिले दलहरुका बिचमा देखिएको पदीय जिम्मेवारी जोगाउनु नै मुख्य चुनौति रहेको बताउनुभएको छ ।