मुख्य खबर

प्रधानमन्त्री निर्वाचन साउन १९ वा २० मा

साउन १६,काठमाडौं– राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन हुने सम्भावना कम हुँदै गएपछि बहुमतीय आधारमा साउन १९ वा २० मा प्रधानमन्त्रीको निर्वाचन हुने सम्भावना

पहुँचवालालाई फेरि बाँडियो १ करोड ३२ लाख

साउन १६,काठमाडौं– सरकारले आर्थिक सहायताको नाममा राज्यकोषबाट एकै दिन एक करोड ३२ लाख ५० हजार रुपैयाँ बाँडेको छ। तत्कालीन गृहमन्त्री शक्तिबहादुर बस्नेतको प्रस्तावमा

गच्छदारका कारण चर्कियो गठबन्धनमै विवाद, प्रचण्ड भन्छन्–सरकारमा ल्याउने हो,कांग्रेस भन्छ,हुँदै हुन्न्

साउन १५,काठमाडौं – अविश्वासको पक्षमा बहुमत पुग्ने निश्चित देखिएपछि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार छाडेका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार

ग्यास सिलिन्डरमा लागूऔषध !

साउन १५,काठमाडौं –फरक शैलीबाट लागूऔषध ओसारपसार गर्ने प्रवृत्ति मौलाएको छ। भारतको रक्सौल हुँदै हेटौंडा भएर देशभर फैलाइने लागूऔषध ओसारपसार गर्नेले फरक शैली अपनाउँदै

सप्तरी झडपः दशगजामा तटबन्ध नबनाउने सहमति

साउन १५,सप्तरी – सर्वसाधारण नेपाली प्रतिकारमा उत्रिएपछि भारतीय पक्षले तिलाठीनजिक तत्काल कुनै किसिमको तटबन्ध नबनाउने सहमति भएको छ। शुक्रवार दिउँसो सीमावर्ती कुनौली बजारस्थित

मोडल करिश्मालाई ननाचे बोर हुन्छ रे, हेर्नुहोस् छमछमी नाच्ने तिजको यो भिडियो

काठमाडौँ – यि सुन्दरी छमछमी नाचेको देख्दा नबहकिने मन कस्को होला ? अझ तिजको छेकोमा मन लोभ्याउने नृत्यमा छिनीएको बारुली कम्मर मरक्क मर्काउँदा

आज भोटोजात्रा मनाइँदै, उपत्यकामा सार्वजनिक विदा

साउन १४, काठमाडौँ – ज्योतिषले साइत हेरी रातो मच्छेन्द्रनाथको रथ तानेर ललितपुरको थटीटोलबाट जावलाखेल पु-याएको चौथो दिन भोटो जात्रा देखाइन्छ । एक हजार ३००

भारतले भन्यो,‘सरकार परिवर्तन नेपालको आन्तरिक मामिला’

साउन १४,नयाँ दिल्ली – नेपालमा हुन लागेको सरकार परिवर्तनलाई आन्तरिक मामिला भन्दै भारतले यसमा कुनै प्रतिक्रिया नजनाउने बताएको छ। यसअघि चीनले पनि सरकार