मुख्य खबर

नेपाल टेलिकमको फोरजी र एलटीई सेवा छिट्टै विस्तार हुदै

वैशाख ५, काठमाडौं — नेपाल टेलिकमको फोरजीरएलटीई सेवा छिट्टै विस्तार हुने भएको छ । टेलिकमको फोरजीरएलटीई सेवा विस्ताका लागि ६५ प्रतिशत क्षेत्रमा सर्भे

शान्ति स्थापनार्थ सुडानको डार्फरस्थित युनामिड मिसन १६औं समूहमा जाने प्रहरी कर्मचारीहरुलाई विदाई

वैशाख ५, काठमाडौं — शान्ति स्थापनार्थ सुडानको डार्फरस्थित युनामिड मिसन १६औं समूहमा जाने प्रहरी कर्मचारीहरुलाई विदाई गरिएको छ । बिहीबार प्रहरी महानिरीक्षक सर्वेन्द्र

सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस ५ जनाको नाम अनुुमोदन

वैशाख ५, काठमाडौं — सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस ५ जनाको नाम अनुुमोदन भएको छ । बिहीबार संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतको न्यायाधीशमा ५ जनाकै

५ न्यायाधीशको संसदीय सुनुवाई आज हुँदै

बैशाख ५, काठमाडौं — न्याय परिषदले सर्वोच्च अदालतका लागि प्रस्ताव गरेका ५ जना न्यायाधीशको संसदीय सुनुवाई हुँदैछ । परिषदले कानुन व्यवसायी कुमार रेग्मी,

जनकपुरमा पनि सार्वजनिक १० हजार बिघा गुठीको जग्गा अतिक्रमण

वैशाख ५, काठमाडौं —  प्राचीन मिथिलाको राजधानी जनकपुर क्षेत्रका १० हजार बिघा गुठी जग्गा अतिक्रमणमा परेको छ । अतिक्रमित ९६ बिघा १८ कठ्ठा

देशका विभिन्न भागमा बम तथा शंकास्पद वस्तु फेला, जनजिवन प्रभावित

वैशाख ५, काठमाडौं — देशका विभिन्न भागमा बम तथा शंकास्पद वस्तु भेटिएको खवर आएको छ । काभ्रेको पनौती(७, खोपासी जाने बाटोमा भेटिएको शंकास्पद

बालुवाटारस्थित सरकारी स्वामित्वको जग्गा आधा दर्जन व्यापारी घरानालाई विक्री गरिएको खुलासा

वैशाख ५, काठमाडौं — बालुवाटारस्थित सरकारी स्वामित्वको ललितानिवास जग्गा कब्जा गरी भूमाफियाले आधा दर्जन व्यापारिक घरानालाई बिक्री गरेको खुलासा भएको छ । तत्कालीन

नेपालको पहिलो स्याटेलाइट अन्तरिक्षमा

वैशाख ५, अमेरिका— नेपालले पनि पहिलो पटक अन्तरिक्षमा स्याटेलाइट पठाएको छ । अमेरिकी समय अनुसार अपरान्ह ४ बजेर ४६ मिनेटमा अमेरिकाको भर्जिनयास्थित नासा

मन्त्रीका लागि नयाँ आवास तथा प्रदेश सम्पर्क कार्यालय निर्माण गर्ने सरकारको माष्टर प्लान 

वैशाख ५, काठमाडौं — ललितपुरको सैबुँ भैंसेपाटीमा मन्त्रीका लागि नयाँ आवास बनाईने भएको छ । सरकारले मन्त्रीका लागि ललितपुरको सैबुँ भैंसेपाटीमा नयाँ आवास