मुख्य खबर

नेकपामा ‘हात्ती छि¥यो पुच्छर अड्क्यो’

साउन १४, काठमाडौं —  पार्टी एकीकरण भएको ढेड बर्ष अवधिमा जटिल मानिएका सांंगठानिक एकीकरणको काम नेपाल कम्युनिष्ट पार्टीले सम्पन्न गरिसकेको छ । केन्द्रीय

प्रधानमन्त्री रोजगार कार्यक्रमः विश्व बैंकसँग १३ अर्ब ऋण लिइँदै

साउन १४, काठमाडौं — बजेट दुरुपयोग भएको भन्दै आलोचित प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न सरकारले १३ अर्ब रुपैयाँ ऋण लिने गृहकार्य थालेको छ

बाघ जोगाउन संरक्षण मैत्री विकास आवश्यक

  साउन १३, वाँके—बांके र बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आर्कषणले पर्यटन बढ्दै छन् । कोहलपुरमा सोमबार विश्व बाघ दिवस मनाइ रहदा बाघको संरक्षण

भारतीय बाँधका कारण तराई डुवानमा परेको संसदीय समितिको निष्कर्ष

साउन १३, काठमाडौं — बर्षाको समयमा आएको बाढीले धेरैजनाको जनधनको क्षति हुनुका साथै कयौं बिस्थापित भएका छन् । बाढीको प्रभाव भने तराई क्षेत्रमा

विपक्षी दल नेपाली कांग्रेस र राजपाद्धारा संसद बैठक अवरुद्ध

साउन, १३ काठमाडौं — विपक्षी दल नेपाली कांग्रेस र राजपाले आज संसद बैठक अवरुद्ध गरेका छन् । सर्लाही घटनालाई लिएर छानविनको लागि संसदीय

सागले २७ खेलका खेल सञ्चालन हुने स्थलको टुङ्गो लागायो

साउन १३, काठमाडौं — राष्ट्रिय खेलकुद परिषद्ले नेपालमा हुन गईरहेको दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा समावेश २७ खेलको खेल हुने स्थलको टुङ्गो लागेको

घरेलु कामदारको श्रमस्वीकृति, कामदारका कुरै नसुनी निषेध

साउन १३, काठमाडौं — तत्कालीन व्यवस्थापिका संसद्को अन्तर्रा्िष्ट्रय सम्बन्ध तथा श्रम समितिले विभिन्न मुलुकमा कार्यरत घरेलु नेपाली महिला कामदारलाई भेट्दै नभेटी श्रम स्वीकृतिमा रोक

छाउपडी अन्त्यका लागि गाउँपालिकाको अभियान — नबस्ने महिलालाई प्रोत्साहन रकम

साउन १३, काठमाडौं — परम्परा र रुढीबादी संस्कार छाउपडी प्रथा अन्त्य गर्नका लागि अन्त्य गर्नका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न थालेका छन् ।

पहिरोका कारण कर्णाली राजमार्ग पूर्णरुपमा ठप्प, आवतजावतमा कठिनाई

  साउन १३, काठमाडौं — अबिरल वर्षाका कारण कालेखोलामा चट्टानै फुड्दा  कालिकोट जिल्लाको शुभकालिका गाँउपालिका–१ स्थित कालेखोलामा चट्टान ठूलो पहिरो गएको छ ।

बालुवाटार जग्गा प्रकरणका आरोपित युक्तप्रसाद श्रेष्ठले सपिङ सेन्टरबाट हामफालेर गरे आत्माहत्या

  साउन १३, काठमाडौं — बालुवाटारस्थित ललिता निवास प्रकरणमा मुछिएका कांग्रेसका पर्वत जिल्ला सचिव युक्तप्रसाद श्रेष्ठ हामफालेर आत्माहत्या गरेका छन् । माछापोखरीको हिमालय