मुख्य खबर

मेलम्चीका सहायक ठेकेदारको भुक्तानी टुङ्गो लागेन

मंसिर २६, काठमाडौं – मेलम्ची खानेपानी आयोजनामा यसअघि निर्माणको काम गरेको इटालियन कम्पनी सिएमसीले भुक्तानी गर्न बाँकी सहायक ठेकेदार र सप्लायर्सको भुक्तानी टुङ्गो

उपसभामुख तुम्बाहाङ्फेले दिने भइन् राजीनामा

मंसिर २६, काठमाडौं –डेढ महिनादेखि खाली प्रतिनिधिसभाको सभामुख चयन प्रक्रिया सहज बनाउन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजिनामा दिने भएकी छन् । ‘बिनाकारण’ राजीनामा नदिने

शैक्षिक क्षेत्रमा राजनीति बन्द गर्न मुख्यमन्त्री पौडेलको आग्रह

मंसिर २६, काठमाडौं –प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले शैक्षिक क्षेत्रमा राजनीति गर्न नहुने बताएका छन् । बालकुमारी मावि नारायणगढको स्वर्ण महोत्सवका

फोरजीका प्रयोगकर्ता ४३ लाख

मंसिर २६, काठमाडौं – तीन वर्षअघि नेपालमा सुरु भएको चौथो पुस्ताको फोरजी प्रविधिको प्रयोग अहिले विस्तार हुँदै गएको छ । दूरसञ्चार सेवा प्रदायकले

कर्णालीमा सुत्केरी पोषण कोसेली कार्यक्रम लागू

मंसिर २६, कर्णाली – कर्णाली प्रदेशका स्वास्थ्य संस्थामा प्रसूति हुने महिलाले पोषणबापत रु दुई हजार पाउने भएका छन् । कर्णाली प्रदेशको सामाजिक विकास

मजदूरले बन्द गराए सिमेन्ट उद्योग, आज पनि प्रदर्शन जारी

मंसिर २५, काठमाडौं – उद्योग व्यवस्थापनको लापरवाहीका कारण मजदूरले आत्महत्या गरेको भन्दै आज बिहानैदेखि सिरहाको गोलबजार नगरपालिकास्थित मारुति सिमेन्ट उद्योग बन्द गराइएको छ

शुक्रबारदेखि नारायणगढ–मुग्लिन सडक दिउँसो बन्द हुने

मंसिर २५, काठमाडौं – नारायणगढ–मुग्लिन सडकखण्ड दुई सातासम्म दिउँसोमा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा बुधबार बसेको सुरक्षा समितिको बैठकले

उम्मेदवारले बुझाएनन् खर्चको विवरण

मंसिर २५, चितवन – स्थानीय तहको निर्वाचन सम्पन्न भएको दुई वर्ष बितिसक्दा पनि जिल्लाका स्थानीय तहका उम्मेदवारले खर्चको विवरण बुझाएका छैनन् । जिल्लाका