मुख्य खबर

राष्ट्रियसभा निर्वाचन– मतदान १० बजेदेखि सुरु हुँदै

माघ ९, काठमाडौं – राष्ट्रियसभा सदस्यको निर्वाचन अन्तर्गत सातै प्रदेशमा निर्वाचन हुँदैछ । कुल १८ पदका लागि आज बिहान १० देखि अपराह्न ४

माघमा शुरु नहुने कार्यक्रमको रकम फिर्ता गर्न सञ्चारमन्त्रीको निर्देशन

माघ ८, काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रालय र मातहतका निकायलाई यही माघ महिनाभित्र गर्नुपर्ने भनी तोकिएका काम अघि नबढेमा

उद्योगी व्यवसायीहरु भन्छन् – सरकारले हामीलाई विश्वास गरेन

माघ ८, काठमाडौं – उद्योगी व्यवसायीहरुले आफूहरुलाई सरकारले अझैपनि विश्वास गर्न नसकेको गुनासो गरेका छन् । अन्तर्रा्ष्ट्रिय भन्सार दिवसको अवसरमा काठमाडौंमा आयोजित एक

उखु किसानलाई भुक्तानी नदिने चिनी उद्योगीको रोकियो बैंक खाता

माघ ८, काठमाडौं – सरकारले किसानको बक्यौता नतिर्ने चिनी उद्योगीको बैंक खाता रोक्का गरेको छ । किसानको बक्यौता राख्ने अन्नपूर्ण, इन्दिरा र लुम्बिनी

कर्णाली प्रदेशका पाँच जिल्ला सञ्चारविहीन

माघ ८, काठमाडौं– कर्णाली प्रदेशका पाँच जिल्ला सञ्चारविहीन भएका छन् । तीन दिनदेखि कालीकोट, हुम्ला, डोल्पा, मुगु र जुम्ला सञ्चारविहीन भएका हुन् ।

मौसमविद भन्छन् “शुक्रबारसम्म पानी र हिउँ पर्ने सम्भावना छैन”

माघ ८ , काठमाडौं –बुधबार देशभरिकै मौसम सफा हुने मौसमविद्ले बताएका छन् । मौसमबिद्का अनुसार अनुसार अबको तीन दिन कतै पनि पानी र

दामन घटनामा भारतीय विदेश मन्त्रीद्वारा दुस्ख व्यक्त

माघ ८, काठमाडौं – मकवानपुरको दामनको रिसोर्टमा आफ्ना ८ नागरिकको मृत्यु भएको घटनाबारे भारतीय विदेश मन्त्री एस जयशंकरले दुस्ख व्यक्त गरेका छन् ।