मौसमविद भन्छन् “शुक्रबारसम्म पानी र हिउँ पर्ने सम्भावना छैन”

माघ ८ , काठमाडौं –बुधबार देशभरिकै मौसम सफा हुने मौसमविद्ले बताएका छन् ।

मौसमबिद्का अनुसार अनुसार अबको तीन दिन कतै पनि पानी र हिउँ पर्ने सम्भावना छैन ।

बुधबार बिहान १ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको काठमाण्डौको तापक्रम दिउँसो १६ देखि १८ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाले जनाएको छ ।