मुख्य खबर

खोटाङमा विदेशबाट आएका सबै रिपोर्ट ‘नेगेटिभ’

बैशाख १३, खोटाङ – विदेशबाट घर फर्किएका खोटाङका ११५ स्थानीय बासिन्दाको ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) तथा १५ व्यक्तिमा गरिएको नमूना (स्वाब)को पिसीआर रिपोर्ट

अब डोल्पा अस्पतालमै शल्यक्रियासहितको प्रसूति सेवा

बैशाख १२, डोल्पा – सदरमुकाम दुनैमा रहेको एक मात्र जिल्ला अस्पतालले शल्याक्रियासहितको प्रसूति सेवा दिन थालेपछि अस्पतालमा सुत्केरी गराउनेको सङ्ख्यामा वृद्धि भएको छ

प्रदेश ३ द्धारा कोरोना जोखिम हुन नदिन योजना सार्वजनिक

बैशाख १२, काठमाडौं – वाग्मती प्रदेशको कोभिड सङ्कट व्यवस्थापन समितिले कोरोना भाइरसको जोखिम हुन नदिन तयार पारेका विभिन्न योजना सार्वजनिक गरेको छ ।

पछि हटे प्रधानमन्त्री, दुबै अध्यादेश फिर्ता लिने निर्णय

बैशाख १२, काठमाडौं – सरकारले सोमबार जारी गरेका दुबै अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल सम्बन्धी

सांसद ‘अपरहरण’को छानबिन गरी कारबाही हुनुपर्ने भीम रावलको भनाई

बैशाख १२, काठमाडौं –नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले समाजवादीका नेता डा सुरेन्द्र यादवलाई अपहरणको शैलीमा ल्याएको घटनाको छानबिन हुनुपर्ने

विनासकारी भूकम्पको ५ वर्ष पूरा, पुनःनिर्माणमा ८८ प्रतिशत प्रगति

बैशाख १२, काठमाडौं – वि.सं. ०७२ वैशाख १२ गतेको भूकम्पको पाँचौँ स्मृति दिवस आज मनाइँदैछ । गोरखा भूकम्पको पाँच वर्ष पूरा भएको छ

सिङ्गापुरबाट स्वास्थ्य सामग्री लिएर श्री एयरको जहाज आइपुग्यो काठमाडौं

बैशाख १२, काठमाडौं –सिङ्गापुरबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिएर श्री एयरलाइन्सको जेट जहाज आज बिहान काठमाडौँ आइपुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र