मनोरंजन

गायिका आस्था राउत अस्पताल भर्ना

माघ १४, काठमाडौं – गायिका आस्था राउतलाई अस्पताल भर्ना गरिएको छ। प्रहरी हिरासतमा रहेकी आस्थालाई सोमबार बेलुका त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पताल भर्ना गरिएको हो।

आस्था राउतलाई ४ दिन हिरासतमा राखिने

काठमाडौं, १३ माघ । गायिका आस्था राउतलाई अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले थुनामा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाउन आदेश दिएको छ

विपिनले छाडे दीपेन्द्रको दुई नम्बरी : पल शाहको इन्ट्री

काठमाडौं, १३ माघ । दीपेन्द्र लामा यतिबेला आफ्नो नयाँ चलचित्र ‘दुई नम्बरी’को तयारीमा छन् । उनले यो चलचित्रका लागि अभिनेता विपिन कार्कीलाई प्रस्ताव

भोजपुरी गीतमा केकी अधिकारी

अभिनेत्री केकी अधिकारी एक भोजपूरी गीतमा देखिएकी छिन् । गायिका इन्दु सोनालीले गाएको ‘हमनिके भगिया’ बोलको भोजपुरी गीतमा केकीले अभिनय गरेकी हुन् ।

सुमनको चर्चा

काठमाडौं, १० माघ – कान्तिपुर टेलिभिजनबाट प्रसारण भइरहेको स्ट्याण्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ रोमाञ्चक मोडमा पुगेको छ । उत्कृष्ट ५ मा प्रवेश गरिसकेको

चर्चामा नेहा र आदित्यको बिहे

माघ ९, काठमाडौं –गायिका नेहा कक्कडसँग गायक उदित नारायणका छोरा आदित्य नारायणको विवाहको बारेमा बलिउडमा यतिबेला चर्चा चल्न थालेको छ । इन्डियन आइडलको