खेलकुद

नेपाल भारतसँग पराजित हुँदै छनोटमा चुक्यो

काठमाडौँ, २१ जेठ – फिबा एसिया यु–१८ क्वालिफाइङ बास्केटबल च्याम्पियनसिपको अन्तिम दिन बिहीबार नेपाल पराजित भएको छ । बङ्गलादेशको ढाकामा जारी प्रतियोगिताअन्तर्गत लिगको अन्तिम

बास्केटबलमा नेपालले दोहोरो जित निकाल्यो

काठमाडौँ, २० जेठ । बङ्गलादेशमा भइरहेको फिबा एसिया यु–१८ क्वालिफाइङ च्याम्पियनसिपमा नेपालले बुधबार दोहोरो सफलता हात पारेको छ । ढाकामा भएको पहिलो खेलमा

राष्ट्रिय नकआउट क्रिकेटमा चितवन विजयी

रौटहत, १८ जेठ – सरस्वती युथ क्लव चन्द्रनिगाहपुरको आयोजनामा जारी स्व गणेशमान सिंह स्मृति राष्ट्रिय नकआउट क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा चितवन विजयी भएको

अन्तर्राष्ट्रिय ‘हाइस्कुल कराते’मा नेपाली खेलाडीको वचस्र्व

काठमाडौँ, १७ जेठ – एक्काइसौंँ अन्तर्राष्ट्रिय हाइस्कुल कराते च्याम्पियनसिपमा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै पदक तालिकामा वचस्र्व जमाएका छन् । चार राष्ट्रका करिब

आइपिएल नवौँ संस्करणको उपाधि सनराइज हैदारावादले जित्यो

काठमाडौं, जेठ १७-  सनराइज हैदारावादले नवौँ संस्करणको इन्डियन प्रिमियर लिग ९आईपिएल०को उपाधि जितेको छ ।आइतबार राति भएको फाइनलमा रोयल च्यालेन्जर्स बैंलोरलाई ८ रनले

गुजरातले दोस्रो मौका पनि गुमायो, हैदारावाद फाइनलमा

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल)को उपाधिका लागि रोयल च्यालेन्जर्स बैंग्लोर र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुने भएको छ । शुक्रबार राति दिल्लीमा भएको दोस्रो

हैदारावादसँग पराजित हुँदै कोलकाता बाहिरियो

एजेन्सी– हैदारावादसँग पराजित हुँदै कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटबाट बाहिरिएको छ । बुधबार राति भएको एलिमिनेटरमा सनराइजर्स हैदरावादसँग २२ रनले