Author
admin

नकारात्मक विषयलाई प्राथमिकता नदिन आग्रह

असार १३, काठमाडौ –नेपाल टेलिभिजनको कार्यक्रम प्रस्तोता र स्थानीय संवाददाताका लागि दुई दिने क्षमता अभिवृद्धि तथा अभिमुखीकरण कार्यक्रम कोहलपुरमा सुरु भएको छ ।

पाल्पामा छ अर्ब बढीको बजेट सार्वजनिक

असार १३, काठमाडौ –पाल्पाका स्थानीय तहले आगामी वर्षको लागि छ अर्ब बढीको बजेट सार्वजनिक गरेका छन् । हालै सम्पन्न नगर तथा गाउँसभामार्फत पालिकाले

लागुऔषधविरुद्ध हाते पुस्तिका वितरण

असार १३, काठमाडौ –प्रहरी र स्वास्थ्य सेवा कार्यालयका संयुक्त आयोजनामा भेरी नगरपालिका–३ स्थित त्रिभुवन माध्यामिक विद्यालय थाप्लेमा अध्ययनरत कक्षा ९ र १० का

पेस्तोलसहित पक्राउ

असार १३, काठमाडौ –जिल्ला प्रहरी कार्यालय चितवनले कटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१०

रोपाइँको माचो

असार १३, काठमाडौ –बागलुङ नगरपालिका–८ सिगानाको बेसीफाँटमा रोपाइँ गर्दै किसान । लगातारको पानीले बागलुङमा धमाधम धान रोपाइँ भइरहेको छ । तस्बिरः रासस

विपन्नका लागि ६३० घर निर्माण

असार १३, काठमाडौ –झापा गाउँपालिकामा विपन्न परिवारलाई सुरक्षित आवास प्रदान गर्न ६३० घर निर्माण गरिएको छ । सुरक्षित आवास कार्यक्रम तथा दिगो समुदाय

‘एक वडा ; एक स्वास्थ्यचौकी’

असार १३, काठमाडौ –तनहुँको आँबुखैरेनी गाउँपालिकाले १५ शय्याको अस्पताल सञ्चालनमा ल्याउने भएको छ । आँबुखैरेनी गाउँपालिका–३ मा सञ्चालन भइरहेको स्वास्थ्यचौकीको सेवा विस्तार गरी

लागुऔषध दुव्र्यसनबाट युवालाई बचाउनु सबैको दायित्व हो : गृहमन्त्री खाण

असार १२, काठमाडौ – गृहमन्त्री बालकृष्ण खाणले लागुपदार्थको दुव्र्यसनबाट युवालाई बचाउनु सबैको दायित्व भएको बताएका छन । लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका

समयमा गुणस्तरीय काम गर्ने निर्माण व्यवसायी सम्मानित

असार १२, काठमाडौ – भोजपुरको पौवादुङमा गाउँपालिकाले तोकिएको समयमा गुणस्तरीय काम गर्ने निर्माण व्यवसायीलाई सम्मान गरेको छ । तोकिएको मापदण्डअनुसार निर्धारित समयमा काम