Author
admin

बाँझो जमिनमा फलफूल खेती

चैत २८, काठमाडौं –  युवाशक्ति विदेश पलायन हुन थालेपछि ग्रामीण क्षेत्रमा खेतीयोग्य जमिन वनमाराले ढाकिएका छन् । गाउँ सुनसान छन् । गाउँमा बस्ने

‘ए’ डिभिजन लिग फुटबलमा आज जावलाखेल र आर्मी तथा मच्छिन्द्र र खुमलटार खेल्दै

चैत २८, काठमाडौं – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् । लिगको आठौँ चरण अन्तर्गत आज एउटा खेल

भक्तपुर महोत्सवमा दुई करोड ५० लाखको कारोबार

चैत २८, काठमाडौं  – प्रसिद्ध बिस्केट जात्रा तथा नयाँ वर्ष २०८० को अवसरमा सल्लाघारीमा सञ्चालन भइरहेको ‘सातौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार

दण्डपाणि–नन्दकुमारी अज्र्याल पुरस्कार प्रभातलाई

चैत २८ ,काठमाडौं  – नेपाली संस्कृति, दर्शन र साहित्यमा योगदान पु¥याएवापत यस वर्षको ‘दण्डपाणि–नन्दकुमारी अज्र्याल राष्ट्रिय पुरस्कार’ प्राज्ञ विष्णु प्रभातलाई प्रदान गरिएको छ

जीप दुर्घटनामा एकजनाको मृत्यु, तीन घाइते

चैत्र २७, काठमाडौ – धनगढी–डडेलधुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलालीको चुरेपहाडी क्षेत्र फल्टुडे सडकखण्डमा गए राति भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

सांसदले २ करोड मागेको अडियोबारे छानबिन हुन्छ – गृहमन्त्री श्रेष्ठ

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाका कुमार श्रेष्ठले मेडिकल व्यवसायीसँग २ करोड रुपैयाँ मागेको अडियोबारे अनुसन्धान हुने बताएका छन्।

बेन्को मोबाइलको ब्रान्ड एम्बेस्डरमा नायिका प्रियंका कार्की

चैत २७, काठमाडौं  – नायिका प्रियंका कार्की बेन्को मोबाइलको ब्रान्ड एम्बेस्डरमा नियुक्त भएकी छिन् । कम्पनीका सेल्स एन्ड मार्केटिङ मेनेजर शंकर मैनाली र

अडियो प्रकरणलाई चुनावी हतियारको रुपमा प्रयोग गर्न खोजियो – रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले डाक्टर ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणलाई चुनावी हतियारको रुपमा प्रयोग गर्न खोजिएको बताउनु भएको छ । सामाजिक सञ्जाल

एनआइसी एशिया बैंकका ग्राहकलाई बर्फी स्वीट्समा १० प्रतिशत छुट

चैत २७, काठमाडौं  – एनआइसी एशिया बैंकका ग्राहकहरूले बर्फी स्वीट्समा विभिन्न मिठाईका परिकारहरू खरिद गर्दा १० प्रतिशत छुट पाउने भएका छन्। ुडिजिटल फर्ष्ट