Author
admin

सेना र प्रहरीको पेट्रोल पम्पमै ठगी,मापदण्डभन्दा कम तेल वितरण

चैत ४, काठमाडौं- सरकारी निकायबाट संचालित पेट्रोल पम्पले नै उपभोक्ता ठग्ने गर्दा रहेछन् भने निजी पम्पहरुले मनोमानी नगर्ने कुरै भएन । आम उपभोक्ताले

विपक्षी मोर्चा वार्तामा नआए प्रक्रियाबाटै संविधान जारी गरिने -देउवा

चैत ४,पोखरा- पूर्व प्रधामन्त्री एवम् नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आन्दोलनका सम्पूर्ण कार्यक्रम छोडेर वार्तामा आउन एकीकृत नेकपा (माओवादी) नेतृत्वको ३० दलीय

जापानका लागि अमेरिकी राजदुतलाई ज्यान मार्ने धम्की

चैत ४, काठमाडौं- जापानका लागि अमेरिकी राजदुत कारोलिनी केनिडीलाई अज्ञात व्यक्तिले ज्यान मार्ने धम्की दिएको खुलासा भएको छ। पटक पटक फोन गरि गत फ्रेव्रुअरी

उपलब्धि गुम्ने खतरा बढ्यो : अध्यक्ष दाहाल

चैत ४, काठमाडौं- एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले विगतमा आन्दोलनबाट प्राप्त भएका उपलब्धि गुम्ने खतरा पैदा भएको बताउनुभएको छ । पार्टी केन्द्रीय

बालिका बलात्कारका आरोपित कारागार चलान

चैत ४,चितवन – चितवनमा १० वर्षीया बालिका बलात्कारमा आरोपित भण्डाराका एक व्यक्तिलाई कारागार चलान गरिएको छ । बुधबार छुनछेक बहसपछि जिल्ला अदालत चितवनले

मजदुरले काममा अवरोध गरेपछी तामाकोसी आयोजना दैनिक करोडौँ रकमको घाटा बेहोर्दै

चैत ४,चरिकोट- सेयर वितरण प्रक्रिया थालनीपछि माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका मजदुरको हडताल र सिंगटीवासीको थप मागका कारण छदिन आयोजनाको काम ठप्प छ र

सेनाबाट भागेर माओवादी लडाकु बनेका खड्का पक्राउको विरोधमा तीन माओवादीको बन्द

चैत ४,बझाङ- बझाङ जिल्लाका तीनवटै माओवादीले आज बाट जिल्ला बन्द गरिदिएका छन । आफ्ना पूर्व लडाकु गणेश खड्कालाई रिहाई नगरेको भन्दै माओवादीले बन्द

विश्वकप क्रिकेटमा आजदेखि क्वार्टर फाइनलमा खेल

चैत ४, काठमाडौं- एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गतका क्वार्टरफाइनल खेलहरु आजबाट सुरु हुँदैछन् ।समुह चरणको समाप्तीसँगै दुई दिनको विश्रामपछि आजबाट नक आउट

संवैधानिक निकायमा नियुक्ति पदाधिकारीको सुनुवाई आज देखि सुरु

चैत ४, काठमाडौं-सरकारले हालै दुई संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस गरेका पदाधिकारीको सुनुवाई आज देखि सुरु गर्दैछ । व्यवस्थापिका–संसदअन्तर्गतको संसदीय सुनवाई विशेष समितिको