चैत १७, बेलायत – बेलायती राजकुमार ह्यारी यतिबेला नेपालीसँग रमाइरहेका छन्। उनी नेपालीसँग अहिलेमात्र रमेका होइनन्, विद्यालय जाने बेलैदेखि नै नेपालीसँगै थिए। आफ्नो
चैत १७, काठमाडौं– सैनिक पोसाकमा नेपाली सेना आत्मनिर्भरताउन्मुख भएको छ। करिब १ लाख जनशक्ति रहेको सेना आन्तरिक उत्पादनबाटै ८ प्रकारका लत्ताकपडामा आत्मनिर्भर बनेको
चैत १७, काठमाडौं– फेसबुकबाट चिनजान भएकी प्रेमिकासँग बिहे गरेर घरजम गर्ने योजनासहित स्वदेश फर्किएका एक युवक प्रेमिकाबाटै अपहरणमा परेका छन्। गोरखा गुम्दा घर
चैत १७, काठमाडौं– सवारी चलाउँदा सडक लेन मिच्दै हुनुहुन्छ रु सावधान१ तपाईंको गल्ती अडियोरभिडियोयुक्त क्यामरामा कैद हुनेछ र तुरुन्तै कारबाहीमा पर्नुहुनेछ। भागे पनि
चैत १६, काठमाडौं– रिपोर्टर्स क्लव नेपालले यस वर्षको गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार देशान्तर साप्ताहिकका सम्पादक कविर राणा र नागरिक दैनिकका सम्पादक गुणराज
चैत १६, काठमाडौं–बालबालिकाको सिर्जनात्मक क्षमतालाई प्रस्फुटन गराउने र विजेतालाई उनीहरु पढिरहेको विद्यालयमा छात्रवृत्तिको अवसरसहित ‘मिस लिटिल आइडल’ प्रतियोगिता हुने भएको छ । निजी
काठमाडौं –यस वर्षको प्रवेशिका परीक्षा(एसएलसी) मा अक्षरांक पद्धती अपनाइँदैछ । तर यसबारे अभिभावक विद्यार्थीमा धेरै अन्यौलता रहेको देखिन्छ । यसै अन्यौलतालाई चिर्न शिक्षा
्–नेपाली कांग्रेसको १३औँ महाधिवेशनमा खुलातर्फ विजयी एक मात्र नेतृ सुजाता कोइराला आफ्ना पिता गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भएको ०६२र६३ को जनआन्दोलनका उपलब्धिलाई जोगाउनुपर्ने तर्क
चैत १६, सप्तरी– सिचाई मन्त्री उमेशकुमार यादवले कुनौलीदेखि सखडासम्मको नयाँ सडकको निर्माणको उदघाटन गरेका छन् । मन्त्री यादवले राजविराज बजार विस्तार तथा कृषि