Author
admin

तिलाठी घटनाका घाईतेलाई जागरुक युवाले गरे ढाका टोपी लगाइदिएर सम्मान

साउन १७, काठमाडौं – सप्तरीको तिलाठी घटनामा गम्भिर घाईते भएका देबनारायण यादव र दुर्गानन्द झालाई जागरुक युवा अभियान नेपालले सम्मान गरेको छ ।

राष्ट्रपतिद्वारा सहमतीय सरकारका लागि पुनः मौखिक आग्रह

साउन १६, काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि पुनः मौखिक आग्रह गरेकी छिन् । सहमतीय सरकार गठनका लागि तोकिएको समयसीमा

यसरी पढिन्छ ट्युसन !

इटहरीको टेङ्ग्रा खोला किनारमा बसोबास गर्ने गरिब र दलितका बालबालिकालाई दुई दशकदेखि रुखको छहारीमा निःशुल्क ट्युसन कक्षा सञ्चालन गर्दै शिक्षक चन्द्र गौतम ।

धुन्चेको सर्वदलीय सभामा नेतामाथि आक्रमण

साउन १६,धुन्चे – स्थानीय निकाय पुनर्संरचनाका विषयमा रसुवाको धुन्चेमा शनिबार बेलुका विभिन्न दलका केन्द्रीय नेताहरु सम्मिलित अन्तरक्रियामा स्थानीले आक्रमण गरेका छन् । सदरमुकाम

पश्चिमी भेगमा भारी वर्षाको सम्भावना, सतर्क रहन अनुरोध

साउन १६,काठमाडौं – काठमाडौंदेखि पश्चिमी क्षेत्रमा अधिक वर्षा हुनसक्ने भन्दै त्यसक्षेत्रमा अझै केही दिन सतर्कता अपनाउन मौसमविद्ले सबैसँग आग्रह गरेका छन्। जल तथा

एम्बुलेन्स चालक पनि मापसे कारबाहीमा

साउन १६,काठमाडौं–बिरामी बोक्ने एम्बुलेन्स चालकले मादक पदार्थ सेवन गरी सवारी साधन हाँक्छन् भन्दा अचम्म नमान्ने कुरै आउँदैन । तर अचम्म मान्नु पर्दैन ।

के हुँदैछ कांग्रेसका भ्रातृ संस्थामा ?

साउन १६,काठमाडौं– महाधिवेशन हुने भयो, लफडा कायमै नेविसंघलाई कांग्रेसमा नेता उत्पादन गर्ने कारखाना मानिन्छ। पार्टीका वर्तमान सभापति शेरबहादुर देउवादेखि विमलेन्द्र निधि, बलबहादुर केसी,

विदेशमा घरेलु कामदारको न्यूनतम तलब ३० हजार

साउन १६,काठमाडौं– सरकारले वैदेशिक रोजगारीमा जाने घरेलु कामदारको न्यूनतम तलब तीन सय अमेरिकी डलर हुनैपर्ने व्यवस्था गरेको छ । विशेषगरी खाडी मुलुकमा नेपाली

दाहाललाई प्रधानमन्त्री बनाउन असफल भएँ : गौतम

साउन १६,काठमाडौं– एमाले उपाध्यक्ष वामदेव गौतमले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहलालाई प्रधानमन्त्री बनाउन आफू असफल भएको बताएका छन्। पुष्पलाल अध्ययन समाजद्वारा शनिबार राजधानीमा

प्रधानमन्त्री निर्वाचन साउन १९ वा २० मा

साउन १६,काठमाडौं– राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन हुने सम्भावना कम हुँदै गएपछि बहुमतीय आधारमा साउन १९ वा २० मा प्रधानमन्त्रीको निर्वाचन हुने सम्भावना