यसरी पढिन्छ ट्युसन !

इटहरीको टेङ्ग्रा खोला किनारमा बसोबास गर्ने गरिब र दलितका बालबालिकालाई दुई दशकदेखि रुखको छहारीमा निःशुल्क ट्युसन कक्षा सञ्चालन गर्दै शिक्षक चन्द्र गौतम । तस्बिर : याम प्रधान,