Author
admin

बाढीले हालसम्म ६० घर टहरा बगायो, बाहुनेपाटी पुल जोखिममा

साउन १८, काठमाडौ – शनिबारदेखि सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले हालसम्म ६० घर टहरा बगाएको छ । हेलम्बुका किउल, चनौटे, ग्याल्थुमलगायत क्षेत्रमा मात्र

चोरी भएको छिन्नमस्ताको मुकुटसहित पक्राउ

साउन १८, काठमाडौ-  छिन्नमस्तास्थित प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवतीको चोरी भएको मुकुट (मस्तक) आज फेला परेको छ । चोरी भएको चाँदीको मुकुटसहित विष्णुपुर गाउँपालिका–५

सामाजिक सुरक्षा भत्ता घर घरमा

साउन १८, काठमाडौं – सामाजिक सुरक्षा भत्ता पाउने अशक्त नगरवासीका लागि काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले घरघरमा नै पुगेर भत्ता वितरण गर्न थालेको छ । बैंकसम्म

स्वास्थ्यकर्मी कुटिएपछि रोकिएको कोरोना खोप पुनः सञ्चालन

साउन १८, काठमाडौं-  टोखा नगरपालिकामा कोरोना खोप कार्यक्रम पुनः सञ्चालन गरिएको छ । यही साउन १६ गते बिहान ६ः१५ बजे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल

मर्दीखोलामा निर्माण गरिएको बाँधसहित आसपासको बस्ती

कास्कीको माछापुच्छे गाउँपालिका चाहाचोकबाट देखिएको पोखरा खानेपानी आयोजनाका लागि मर्दीखोलामा निर्माण गरिएको बाँधसहित आसपासको बस्ती । तस्वीर: हरि बास्तोला/रासस

भेमाथाङमा गएको पहिरो

निरीक्षणको क्रममा हेलिकप्टरबाट आइतबार बिहान लिइएको हेलम्बु गाउँपालिका–१ भेमाथाङमा गएको पहिरोको दृश्य । भेमाथाङमा पहिरो गएर मेलम्ची थुनिएपछि बाढी आएको अनुमान गरिएको छ