मर्दीखोलामा निर्माण गरिएको बाँधसहित आसपासको बस्ती

कास्कीको माछापुच्छे गाउँपालिका चाहाचोकबाट देखिएको पोखरा खानेपानी आयोजनाका लागि मर्दीखोलामा निर्माण गरिएको बाँधसहित आसपासको बस्ती । तस्वीर: हरि बास्तोला/रासस