भेमाथाङमा गएको पहिरो

निरीक्षणको क्रममा हेलिकप्टरबाट आइतबार बिहान लिइएको हेलम्बु गाउँपालिका–१ भेमाथाङमा गएको पहिरोको दृश्य । भेमाथाङमा पहिरो गएर मेलम्ची थुनिएपछि बाढी आएको अनुमान गरिएको छ । तस्बिरः देवराज सुवेदी÷/रासस