‘जाउँ न कान्छी जाउँ’ मा सुधीर र गीतको अभिनय- हेरौ भिडियो

 

साउन १८, काठमाडौं – अनीश अधिकारी र रचना रिमालको स्वरमा रहेको ‘जाउँ न कान्छी जाउँ’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतको शब्द तथा संगीत गायक अनिशकै रहेको छ । भिडियोमा मोडेल सुधीर श्रेष्ठ र गीता ढुंगाना फिचर्ड छन् l

सुबोल थापाको निर्देशन र कोरियोग्राफी रहेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन् ।