Month
July 2016

प्रधानमन्त्रीकै रुचिमा बुढीगण्डकी चिनियाँ कम्पनीलाई

  साउन १४,काठमाडौं– बुढीगण्डकी जलाशययुक्त आयोजना प्रधानमन्त्री केपी शर्मा ओलीको तोकआदेशमा चिनियाँ कम्पनीलाई दिन प्रक्रिया अघि बढाइएको खुलासा भएको छ। ऊर्जा मन्त्रालयका अनुसार १२

सप्तरीवासीले भत्काए भारतीय बाँध

साउन १४,सप्तरी – भारतीय पक्षले नेपाली भूमि डुबानमा पर्ने गरी सप्तरीको तिलाठी सीमाको दसगजामा निर्माण गरेको बाँध नेपाली पक्षले भत्काएपछि बिहीबार दुई पक्षबीच

धनकुटाको सिधुवामा बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ११ पुग्यो

साउन १३, धनकुटा – धनकुटाको सिधुवामा बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । सातजनाको घटनास्थलमा र चारजनाको धरानको बीपी अस्पतालमा

एक वृद्ध महिला

एउटा वृद्ध महिला कम्रुप जिल्ला, आसामको पूर्वोत्तर भारतीय राज्यको एक बाढी प्रभावित गाउँमा पम्पबाट पिउन पानी भर्न लाग्दै  !

सरकारले दियो शुक्रबार सार्बजनिक बिदा

साउन १३ , काठमाडौं – सरकारले शुक्रबार काठमाडौं उपत्यकामा सार्बजनिक विदा दिएको छ । शुक्रबार रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा हो । गृहमन्त्रालयले

संगीनाकी निशाले जित्लिन् ओलम्पिकमा पदक ?

साउन १३,काठमाडौं– सन् २००४ मा सम्पन्न ग्रिस ओलम्पिकमा नेपालले तेक्वान्दोबाट पदकको आशा गरेको थियो। त्यतिबेला नेपालकी कीर्तिमानधारी महिला तेक्वान्दो खेलाडी संगीना वैद्य ‘वाइल्ड

अस्ट्रेलिया पठाइदिने भन्दै ठगी गर्ने पक्राउ

साउन १३,काठमाडौं– अस्ट्रेलियामा रोजगारीको लागि पठाइदिने भन्दै ठगी गर्ने नुवाकोट काउली गाविस–१ का विनोद अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ। युरो फाउन्डेसन कन्सल्टेन्सीका सञ्चालक

कञ्चनपुरको गड्डाचौकीबाट दुई युवतीको उद्धार

साउन १३ , महेन्द्रनगर – पश्चिमी सीमा नाका कञ्चनपुरको गड्डाचौकी हुँदै रोजगारीको प्रलोभन दिई भारततर्फ लगिँदै गरेका दुईजना युवतीको उद्धार गरिएको छ। किर्गिस्तानमा

विमानस्थलमा कमान्डो फोर्स

साउन १३,काठमाडौं– विश्वमा आतंकवादी घटना बढ्दै गएपछि नेपालको विमानस्थलमा सुरक्षा सतर्कता बढाइएको छ। दुई सातायता विमानस्थल सुरक्षामा कमान्डो तालिम गरेका प्रहरीको विशेष कार्यदल