सामाजिक सुरक्षा कार्यक्रम घोषणा गर्दै प्रधानमन्त्री केपी शर्मा ओली। फोटोः रासस November 27, 2018admin
राजधानीको बसन्तपुरमा बिक्रिका लागि राखिएका सामानहरु । यस्ता सामानहरु पर्यटकको रोजाईमा पर्ने गरेका छन् । November 20, 2018admin
काठमाडौ सिनामंगलमा सिरक डसना वनाउदै मजदुरहरु । चिसो वढे संगै यो कामले तिव्रता पाएको छ । November 18, 2018admin
ऐतिहासिक राज भवन(फोटोफिचर) November 16, 2018admin नेपालगञ्जमा अवस्थित सय बर्ष पुरानो राज शम्शेर भवन । संरक्षणको अभावमा जीर्व अवस्थामा रहेको छ ।
काठमाडौँको कमलपोखरी पुगेर अस्ताउँदो सूर्यको पूजाअर्चना गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी —तस्बिर रासस November 14, 2018admin
चलचित्र ‘दाल भात तरकारी’को शुभमुर्हतमा कलाकार हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ लगायत कलाकारहरु November 13, 2018admin