slider

ढकमक्क सयपत्री

तिहार आउन लाग्दा यतिबेला गाँउघरमा ढकमक्क सयपत्री फुलेको छ । संखुवासभा स्थित मादी राम्बेनीमा फुलेका सयपत्रीका केही तस्बीरहरु —