काठमाडौ सिनामंगलमा सिरक डसना वनाउदै मजदुरहरु । चिसो वढे संगै यो कामले तिव्रता पाएको छ ।