slider

लटरम्म फलेको सुन्तला

बागलुङ नगरपालिका–८ सिगाना स्थित किसान अनन्त बहादुर खड्काको बगैचामा लटरम्म फलेको सुन्तला । सुन्तला गाउँका रुपमा चिनिदै आएको सिगानाका किसानले यस वर्ष ३०

विद्यार्थीद्वारा तरकारी खेती

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ स्थित राष्ट्रिय माध्यमिक विद्यालय परिसरमा कृषि जेटिए पढने विद्यार्थीद्वारा गरिएको तरकारी खेती । तस्वीर- राजेन्द्रप्रसाद पनेरु/रासस

राष्ट्रिय झण्डा फहराउँदै गौरिका सिंह

तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिताअन्तर्गत काठमाडौँको दशरथ रंगशालामा मंगलबार साँझ भएको समापन समारोहमा राष्ट्रिय झण्डा फहराउँदै गौरिका सिंह । तस्वीरः प्रदीपराज वन्त÷रासस

अन्तर्राष्ट्रिय मानव अधिकार दिवस कार्यक्रम

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत ७१औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा मंगलबार जनकपुरमा आयोजित विशेष समारोहमा सम्बोधन गदै । तस्वीरः अजयकुमार

प्रधानमन्त्री निवास फिर्ता

प्रधानमन्त्री केपी शर्मा ओली एपेन्डिसाइटिसको शल्यक्रियापछि पूर्ण स्वास्थ्यलाभ गरेर त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट बिहीबार बालुवाटारस्थित

डस्टवीन वितरण

तनहुँको ऋषिङ गाउँपालिका–५,रेसौ गाउँका बासिन्दालाई डस्टबीन । गाउँपालिकाले २० थान डस्टबीन वितरण गरेको छ । तस्वीर – कृष्ण न्यौपाने/रासस