म्याग्दीको बेनी नगरपालिका–६ जलेश्वरमा मङ्गलबार भएको सवारी दुर्घटनामा घाईते भएकालाई हेलिकप्टर मार्फत पोखरा लगिंदै । बेनीबाट गलेश्वरतर्फ जाँदै गरेको ध १ प ३५४९
तनहुँको भानु नगरपालिका–२ स्थित मजुवा ओख्ले सामुदायिक वनमा निर्माण गरिएको काठको खोरमा आइतबार परेको पोथी चितुवा । उक्त चितुवालाई बुटवलस्थित मणिमुकुन्द सेनको मिनी
मध्यपुर थिमिका मूर्तिकारले सिमेन्टबाट बनाएको महादेवको मूर्तिमा रङ लगाउँदै । एउटा मूर्तिको मूल्य रू ३५ हजार सम्म पर्ने मूर्तिकार बताउछन् । रत्न श्रेष्ठ/रासस