शान्तिवाटिका पार्क

साउन २८, काठमाडौ – तनहुँको व्यास नगरपालिका–३ व्यास गुफा क्षेत्र नजिक रहेको शान्तिवाटिका पार्क । कुनै बेला फोहर फाल्ने यस ठाउँ अहिले पार्क बनेपछि घुम्न आउने सर्वसाधारणको आकर्षण बढेको छ । तस्वीर : कृष्ण न्यौपाने/रासस