लदी गाउँका १३ घर पुरियो १५ जना घाइते

साउन ३०, काठमाडौ – अबिरल वर्षाको कारण जुगल गाउँपालिका– २ लिदिमा शुक्रबार बिहानको ६ बजे भीषण पहिरो । पहिरोले लामा गाउँ पुरिँदा १३ घर पुरै क्षति भएको, १५ जना घाइते आफैंँ निस्किएका छन् । तस्बिर : देवराज सुवेदी/रासस