भदौ १६, काठमाणै – विश्वसम्पदा सूचीमा सूचीकृत पर्यटकीयस्थल भक्तपुर दरबार स्क्वायर कोभिड ९१९ संक्रमणका कारण भक्तपुर जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेपछि सुनसान
लुम्बिनीस्थित मायादेवी मन्दिरतर्फ फर्केर नजिकैको रूखमुनि ध्यान गर्दै गरेका भिक्षु । कोरोना भाइरसका कारण बन्दाबन्दीदेखि मन्दिर सर्वसाधारणका लागि प्रवेश निषेध गरिएको छ ।