रोग भन्दा भोक ठूलो

भदौ ३०, काठमाडौ – कोरोना कहरमा पनि रोजगारीका लागि भारत जादै नेपाली युवाहरु । नेपाल भारत सिमा बाँकेस्थित जुमनाहामा नाका हुदै नेपाली युवा कामका लागि भारत गइरहेका छन ।