slider

खेलको वेजोड गति

बायर्न म्यूनिखका लियोन गोरेत्का (आर)युईएफए च्याम्पियन्स लिग समूह एमा जर्मनीको एफसी बायरन म्यूनिख र आरबीबीचको खेलमा आरबी साल्जबर्गका अन्द्रियास अल्मरसँग हेड मर्फत भिड्दै।

भारतमा कोरोना भाइरस जाँच

सुरक्षासूट लगाएका स्वास्थ्यकर्मीहरूले मुम्बईको रेलवे स्टेशनमा नयाँ दिल्लीबाट आइपुगेका यात्रुमा कोरोनाभाईरस आरटी पीसीआर र रैपिड एन्टिजेन परीक्षणको लागि यात्रुहरूको नाकवाट स्वाव लिइदै ।

काम छैन, माम छैन

काठमाडौ – कोरोनाका कारण हरेक पेशा व्यवसाय जस्तै सडकपेटीमा वसेर जुत्ता चप्पल सिलाउनेलाई पनि मर्का परेको छ । काठमाडौको नयाँ वानेश्वरमा चोकमा वस्ने