सिरक डसना बनाउदै एक मजदुर

काठमाडौमा जाडो बढेसंगै सिरक डसनाको व्यापार बढेको छ । यि मजदुर अनामनगरको धोबिखोला किनारमा वसेर सिरक डसना बनाउदै छन ।