भारत-राजनीति-कृषि-संरक्षण

यो तस्बिर डिसेम्बर छ मा लिइएको हो । भारतको केन्द्र सरकारले भर्खर गरेकको कृषि सुधारको विरोधमा कुण्डलीको दिल्ली-हरियाणा राज्यको सीमामा विरोध प्रदर्शन गर्न किसानहरुलाई रोक लगाउदै पुलिस । विरोधका लागि नयाँ दिल्ली सम्म पुग्न पुलिसले अवरोध गरेको बाटोमा किसानहरु जम्मा भएका थिए। भारतको राजधानीतर्फ एक प्रमुख राजमार्ग अवरुद्ध, हजारौं किसानहरू कडा जाडोको चिसोमा शिविरमा बसिरहेका छन् र उनीहरु कृषि सुधारको विरोधमा छन । एएफपी