भारोत्तोलनमा आफ्नो भविष्य खोज्दै यादव

राजविराजस्थित जिल्ला खेलकुद विकास समिति सप्तरीको परिसरमा भारोत्तोलन खेलको अभ्यासमा सप्तरी विष्णुपुर गाउँपालिका–१ की कक्षा १० मा अध्ययनरत १५ वर्षीया सरिताकुमारी यादव । तस्वीर : नानीमैया कटवाल/रासस