तातोपानी कुण्डमा स्नान गरिँदै

म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक तातोपानी कुण्डमा स्नान गरिँदै । तातोपानीमा दैनिक करीब एक हजार ५०० ले स्नान गर्ने गरेका छन् । । तस्वीर: सन्तोष गौतम, रासस