कात्तिक २५, काठमाडौ –आसन्न मङ्सिर ४ गते हुने आमनिर्वाचनमा मतदान गर्ने तरिका सिकाउँदै स्वयम्सेवक । मोरङको पथरी शनिश्चरे नगरपालिकामा निर्वाचन आयोग प्रदेश नं। १ विराटनगरले सुरु गर्नुभएको मतदान शिक्षाबारे स्वयम्सेवक मतदान गरिने तरिका सिकाइएको हो ।
मतदान गर्ने तरिका सिकाइँदै
