पाकेको धान खेती

कात्तिक २२, काठमडौँ –  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङबाट देखिएको पाकेर पहेँलै भएको धान खेती ।