स्वास्थ्य

के हो खुट्टाको नशा फुल्ने समस्या

खुट्टामा सञ्चालन भएको रगतलाई मुटुतर्फ फर्काउन दुई किसिमका रगतनली ९धमनी० हुने गर्छन्। मांसपेशीको वरिपरि रहने ठुलो धमनीलाई भित्री धमनी भन्ने गरिन्छ। छालामुनि रहने

प्रसूति गृहमा गर्भपतन र नवजात शिशुको उपचार निःशुल्क

माघ,१९ काठमाडौँ( परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल ९प्रसूति गृह० मा सुरक्षित गर्भपतन र नवजात शिशुको उपचार सेवा निःशुल्क गरिएको छ। सोमबारदेखि यी

बेलुकाको खाना चाँडै खानुपर्ने ८ कारण

  १. तौल नियन्त्रणमा रहन्छ यदि तपाईं तौल नियन्त्रणमा राख्न चाहनुहुन्छ भने बेलुकीको खाना चाँडै खानुहोस् । खाना खाएपछि केहीक्षण हिड्नुहोस् । जतिसुकै

आमाले देब्रे छातीमा किन राख्छिन् बच्चा ?

    काठमाडौं – आमाले नवजात शिशुलाई प्रायः छातीको देब्रेतर्फ च्यापेर राखेका हुन्छन् । केही वैज्ञानिकले आमाले छातीको बायाँतर्फ बच्चालाई च्यापेर राख्दाको रहस्य

भीभीआईपीको उपचार अब नेपालमै

माघ ६,काठमाडौं- राष्ट्रपति उपराष्ट्रपति लगायत भीभीआईपीको उपचार खर्चमा मनोमानी भईरहेको गुनासो आइरहेको बेला सरकारले उनीहरुको उपचार स्वदेशमै गराउनुपर्ने गरी कानुनको मस्यौदा तयार गरेको

तौल बढेर चिन्तित हुनुहुन्छ? अपनाउनुहोस् यी उपाय

काठमाडौं– आजभोलि हाम्रो दैनिकी धेरै व्यस्त हुन थालेको छ। व्यस्तताले विभिन्न शारिरीक समस्या निम्ताउँदै गएको छ। यसमा पनि मुख्य समस्या मोटोपना भएको छ।

किन हुन्छ पिसाबथैलीमा पत्थरी ?

डा. सुबोध रेग्मी, युरोलोजिष्ट, सिभिल अस्पताल पत्थरीको समस्यालाई एउटा उदाहरणसँग जोड्न उचित ठान्छु । एउटा पानीको गिलासमा पानी राखौं । नुनको मात्रा बढाउने,