विदेश

उत्तरी जापानमा भूकम्प,सुनामीको खतरा छैन

टोकियो, २ असार । उत्तरी जापानमा बिहीबार ५.३ रिक्टर स्केलको भूकम्प गएको समाचार छ । जापानको होकाइदो टापूको नजिकै यसको केन्द्रबिन्दु परेको बताइएको

आँधीबेहरीबाट भारतमा एघारको मृत्यु

नयाँ दिल्ली, ३१ जेठ । भारतको पूर्वी राज्य बिहारमा आँधीबेहरीबाट कम्तीका ११ व्यक्तिको मृत्यु भएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । आँधीको सो

उत्तरी जापानमा भालुको आक्रमणबाट चारको मृत्यु

टोकियो, ३१ जेठ- जापानको उत्तरी इलाकामा जङ्गलमा वाँसका तामा खोज्न हिँडेका चार जना गाउँलेलाई भालुले आक्रमण गर्दाे मृत्यु भएको छ ।उत्तरी जापानमा अवस्थित

तेल अविवमा गोली चल्दा चारको मृत्यु

काठमाडौँ, २७ जेठ – इजरेलको प्रहरी र अस्पताल सूत्रहरुका अनुसार दुई प्यालेस्टिनी बन्धुकधारीहरुले तेल अविव शहरमा चलाएको गोली लागेर कम्तीमा ४ जना मारिएका

विश्वमै बढ्दैछ ‘भात क्रेज’

जेठ २६,काठमाडौं –चामल खपत बढ्दै गर्दा नेपाल लगायत विश्वका विभिन्न मुलुकमा ‘भाते संस्कृति’ मौलाउँदै गएको एक अध्ययन प्रतिवेदनले देखाएको छ। संयुक्त राष्ट्र संघ

एक अमेरिकी पत्रकार र उनका अनुवादक अफगानिस्तानमा मारिए

काबुल, २४ जेठ । एकजना अमेरिकी पत्रकार अफगानिस्तानमा मारिएको समाचार छ । अमेरिकी पत्रकार र उनका अनुवादक आइतबार अफगानिस्तानमा मारिएको समाचारमा जनाइएको छ

नेपाली बालबालिकाको पक्षमा मुद्दा लड्दै सत्यार्थी

काठमाडौँ, २४ जेठ – नोबेल पुरस्कार विजेता कैलास सत्यार्थी नेपाली बालबालिकाको पक्षमा भारतको एक अदालतमा मुद्दा लडिरहेका छन् । सत्यार्थीसहित उनको टिम १२

भारतमा गाउँले र प्रहरीबीच झडप हुँदा दुई प्रहरी सहित २४ जनाको मृत्यु

नयाँ दिल्ली, २१ जेठ – उत्तरी भारतको मथुराक्षेत्रमा बिहीबार साँझदेखि शुक्रबार बिहानसम्म गैरकानुनीरुपमा सरकारी जग्गा नियन्त्रण गरी बसेका स्थानीय केही गाउँले र प्रहरीबीच

प्रतिस्पर्धी मुलुकहरुको सूची सार्वजनिक : अमेरिकालाई हङकङले उछिन्यो

काठमाडाैं, जेठ २० -विश्वकै प्रतिस्पर्धी मुलुकमा सन् २०१३ देखि पहिलो स्थानमा रहँदै आएको अमेरिको यो वर्ष भने उक्त स्थान गुमाएको छ । इन्टरनेशनल

भारतलाई पाकिस्तानको चेतावनी : ‘पाकिस्तानले ५ मिनेटमा दिल्लीलाई सिध्याउन सक्थ्यो’

काठमाडौं, जेठ १७ – पाकिस्तानको परमाणु कार्यक्रमका पिता अब्दुल कादिर खानले पाकिस्तानले ५ मिनेटमा नयाँ दिल्लीलाई सन् १९८४ मा सिध्याउन सक्ने बताएका छन्