विजनेश

World Remit / Orbit Remit बाट एन आई सी एशिया मार्फत ५० भन्दा बढी देशहरूबाट रेमिट्यान्स पठाउन सकिने

  चैत २७, काठमाडौं – एन आई सी एशिया बैंकले नेपालमा रहेका जुनसुकै बैंक खातामा जम्मा गर्न मिल्ने सुविधा ल्याएको छ । World

एनएमबी बैंकद्वारा कोरोना उपारमा खटिनेका लागि १०० थान पिपिई सहयोग

चैत्र २७, काठमाडौ – एनएमबी बैंक शाखा सुर्खेतले चिकित्सकका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामग्री ९पिपिई० १०० थान कर्णाली प्रदेश सरकारलाई सहयोग गरेको छ

को बन्ला अबको गभर्नर ? सिफारिस गरियो ३ जनाको नाम

चैत २४, काठमाडौं – नेपाल राष्ट्र बैंकको गभर्नरका लागि ३ जनाको नाम सिफारिस भएको छ । अर्थमन्त्री ड. युवराज खतिवडाको संयोजकत्वमा गठित सिफारिस

एनआईसी एशिया बैंकका ग्राहकले दराजमार्फत सामान किन्दा १० प्रतिशत छुट

चैत १८, काठमाडौं – एनआइसी एशिया बैंक लिमिटेडका ग्राहकहरूलाई दराज अनलाइनमा रहेको बिग मार्टबाट उपलब्ध हुने दैनिक खाद्यान खरिद गर्दा १० प्रतिशत वा

मजदुरका लागि एन आई सी एशियाद्वारा पाँच लाख बराबरको खाद्यान्न सामग्री वितरण

चैत्र १७, काठमाडौ–कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सरकारले लकडाउन घोषणा गरिरहेका बेला दैनिक ज्याला मजदुरी गर्नेहरुलाई एन आई सी एशिया बैंकले पाँच लाख

आजदेखि धितोपत्र बजार बन्द

चैत १०, काठमाडौं कोरोनाभाइरसको महामारीका बीच नेपालको धितोपत्र बजार बन्द हुने भएको छ । नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकले चैत १० गते

विकास बैंकहरुले विद्युतीय भुक्तानीमा शूल्क नलिने

चैत ७, काठमाडौं विकास बैंकहरुले विद्युतीय भुक्तानीमा शूल्क नलिने निर्णय गरेका छन् । सरकारले २५ जनाभन्दा भेला नहुन आग्रह गरेपछि विकास बैंकर्स संघले

एन आई सी एशिया बैंकका ग्राहकले गोकर्ण फरेष्ट रिसोर्टकासेवामा १५% छुट पाउने

  चैत्र ५, काठमाडौ–एन आई सी एशिया बैंक लिमिटेडका ग्राहकहरूलाई काठमाडौंस्थित गोकर्ण फरेष्ट रिसोर्टले आफ्ना सेवामा १५% सम्म छुट उपलब्ध गराउने भएको छ

एन आई सी एशिया बैंकका ग्राहकले धुम्बाराही अकामा होटलमा २० प्रतिशत छुट पाउने

चैत २, काठमाडौं – एन आई सी एशिया बैंक लिमिटेडका ग्राहकहरुले काठमाडौं धुम्बाराहीस्थित अकामा होटलको सेवा शुल्कमा २० प्रतिशत छुट पाउने भएका छन्

ग्यास आयातको परिमाण बढाइयो, एक हप्तामा सहज हुने

चैत २, काठमाडौं – सरकारले कोरोना भाइरसको त्रास देखाएर दैनिक उपभोग्य वस्तुमा कृत्रिम अभाव गराएको भन्दै बजार अनुगमन गर्न थालेको छ । उद्योग,