मुख्य खबर

एक महिनाका लागि नेकपा केन्द्रीय कमिटी बैठक स्थगित

कात्तिक १२, काठमाडौं नेकपा केन्द्रय कमिटी बैठक स्थगित भएको छ। कात्तिक १५ देखि १७ गतेसम्म हुने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको हो।

शौचालयको अभावमा बलात्कारका घटना

कात्तिक १२, सप्तरी –  एकातिर शहर र राजमार्गमा सार्वजनिक शौचालय नहुँदा बटुवा र यात्रुले चर्को समस्या झेल्नुपरेको छ भने अर्कातिर ग्रामीण भेगमा किशोरीहरू

पूर्व प्रमुखसचिव खनालको निधन

कात्तिक १२, काठमाडौं तत्कालीन राजप्रसाद सेवाका पूर्व प्रमुखसचिव रेवतीरमण खनालको ८८ वर्षको उमेरमा निधन भएको छ । कानून क्षेत्रका ज्ञाता एवं साहित्यकार खनालको

वागमती प्रदेश प्रमुखलाई कोरोना सङ्क्रमण

कात्तिक १२,काठमाडौ – वागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । उनले मङ्गलवार पिसिआर रिपोर्ट पोजेटिभ आएको बताए ।

किसानहरु मिश्रित खेतीतर्फ आकर्षित

कात्तिक १२, काठमाडौ – हिमाली जिल्ला म्याग्दीमा पछिल्लो समय मिश्रित खेती प्रणाली फस्टाउँदै गएको छ । एउटै जग्गामा एक भन्दा बढी बाली (खाद्यान्न,फलफूल

कारको ठक्करबाट ७५ बर्षीय वृद्धको मृत्यु

कात्तिक १२, काठमाडौं – पुर्व –पश्चिम राजमार्ग अन्र्तगत सप्तरीको बरमझियामा आज बिहान कारको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा

मंगलबार ५७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

कात्तिक ११, काठमाडौ- पछिल्लो २४ घण्टामा थप ५७० जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयलका अनुसार देशभरका