मुख्य खबर

काठमाडौँसँग जोडियो रोल्पाको थवाङ

पुस ७, काठमाडौं – रोल्पाको थवाङ सिधैँ काठमाडौँसँग जोडिएको छ । थवाङबाट काठमाडौँका लागि पहिलोपटक रात्रिबस सेवा सुरु भएसँगै थवाङ–काठमाडाँैसँग जोडिएको हो ।

महिलालाई दुव्र्यवहार गरेको आरोपमा धामी र पूजारी पक्राउ

पुष ७, सुर्खेत – महिलालाई दुव्र्यवहार गरेको आरोपमा सुर्खेतमा प्रहरीले धामी र पूजारीलाई पक्राउ गरेको छ । महिलालाई दुव्र्यवहार गरिएको श्रव्यदृश्य सामाजिक सञ्जालमा

गण्डकीमा ११ लाख बढीलाई कोरोनाविरुद्धको पूरा डोज खोप

पुष ६, काठमाडौं – गण्डकी प्रदेशका ११ जिल्लामा गरी हालसम्म ११ लाख १२ हजार १५८ जनाले कोरोनाविरुद्ध खोपको पूरा मात्रा (फूल डोज) लिएका

एमसिसीबारे सत्तारूढ पाँच दलको साझा धारणा बन्छ – श्रममन्त्री श्रेष्ठ

पुष ६, काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)बारे सत्तारूढ पाँच दलको साझा धारणा

धनगढी विमानस्थलको स्तरोन्नति तत्काल अगाडि बढाइन्छ – मन्त्री आले

पुष ६, काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धनगढी विमानस्थलको स्तरोन्नतिका लागि एक हप्ताभित्र एक अर्ब बजेटको व्यवस्था गरेर जग्गा

६५ घरमा ‘एक घर एक धारा’

पुस ५, बागलुङ – खानेपानीको समस्या भएको बागलुङ नगरपालिका–८ स्थित बाँस्बोट र लाम्पाटा क्षेत्रमा एक घर एक धारा निर्माण सम्पन्न भएको छ ।

पोखरामा मनाए लिम्बु समुदायले ‘उधौली पर्व’

पुष ५, पोखरा –(याक्थुङ चुम्लुङ) लिम्बुहरुले सामूहिक रुपमा आफ्नो समुदायको राष्ट्रिय पर्व उधौली पर्व मनाएका छन् । हरेक वर्ष मनाउदै आएका किरात याक्थुङ

भवन बनाउन जग्गा दान

पुष ५, काठमाडौं – आफ्नै बसोबासको नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि एक महिलाले एक करोडभन्दा बढी मूल्यको जग्गादान गरेका छन् । भङ्गाहा नगरपालिका–५