काठमाडौं, २७ जेठ—सरकारले असार महिनाभर सवारी चालक अनुमतिपत्र –लाइसेन्स) को आवेदन नलिने बताएकोछ । यातायात व्यवस्था विभागले गरेको यो निर्णय देशभर लागु गरिएकोछ
विराटनगर, २७ जेठ—सगरमाथाको वेसक्याम्पसम्म प्रदेश १ को सरकारले केवलकार चलाउने योजना बनाएकोछ । आइतबार प्रदेश प्रमुख डा. गाविन्द सुब्बाले प्रदेश सभामा पेश गरेको
काठमाडौं, २७ जेठ—नवौँ कोरियन भाषा परीक्षामा ५८ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । काठमाडौं र ललितपुरका विभिन्न कलेजबाट अर्कैको नाममा परीक्षा दिने
पाल्पा, २७ जेठ—माथागढी गाउपालिका—२ को बोक्सादीमा पहिलो पटक जीप पुगेकोछ । स्थानीयवासीमा खुशिलयाली जीपको आगमने खुसियाली बढेकोछ । शनिबार गाउमा पहिलो पटक जीप
काठमाडौं, २७ जेठ—आइतबार बिहान ११ बजेदेखि आर्थिक वर्ष २०७५÷७६ को बजेटमा मन्त्रालयगत शीर्षकमा छलफल सुरु हुदैछ । यसैका लागि प्रतिनिधिसभाका बैठक बोलाइएकोछ ।
काठमाडौं, २६ जेठ—तारा एयरको विमान दुर्घटनामा परेकोछ । जुम्लाका लागि नेपालगञ्जबाट शनिबार दिउसो २ बजेर ६ मिनेटमा उडेको तारा एयरको ट्वीनअटर अवतरणका क्रममा
ओखलढुंगा, जेठ २६—ओखलढुंगा—कटारी सडक खण्ड अन्र्तगत ठा“टीमा पहिरोले गर्दा एक महिनादेखि बाटो अवरुद्ध भएको छ । जसले गर्दा ओखलढुगा, सोलुखुम्बु तथा खोटाङमा खाद्ययन्न,