ओखलढुंगा—कटारी सडक खण्ड अवरुद्ध, ढुवानीमा समस्या

ओखलढुंगा, जेठ २६—ओखलढुंगा—कटारी सडक खण्ड अन्र्तगत ठा“टीमा पहिरोले गर्दा एक महिनादेखि बाटो अवरुद्ध भएको छ । जसले गर्दा ओखलढुगा, सोलुखुम्बु तथा खोटाङमा खाद्ययन्न, इन्धन र औषधि जस्ता सामाग्रीको अभाव सिर्जना भएकोछ ।
सरकाले वीपि राजमार्गमा ठुला सवारी साधन संचालनमा प्रतिबन्ध लगाएपछि अभाव झन बढेको हो । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले सडक खण्ड अवरुद्ध हुदा समेत स्थानीय जनप्रतिनिधीले खासै चासो नदेखाएको बताए । एक महिनादेखि सडक समस्या रमीता बन्दै हरेको उनले आरोप लगाए ।