मुख्य खबर

केन्द्रबाट पठाइएका शिक्षक स्थानीय तहले लिएनन्

साउन १८, काठमाडौं — शिक्षक सेवा आयोगमार्फत छनोट गरेर पठाइएका शिक्षकहरु लिन स्थानीय तहहरुले अस्वीकार गरेका छन् । मुलुकका ७७ वटै शिक्षा विकास

विश्व चर्चित फुटबल खेलाडी मेस्सी ३ महिना खेल्न नपाउने

साउन१८, काठमाडौं –विश्व चर्चित फुटबल खेलाडी मेस्सी ३ महिना खेल्न नपाउनेगरी प्रतिबन्धित भएका छन् । कोपा अमेरिका फुटबलका बारेमा टिप्पणी गरेका कारण अर्जेन्टिना

सक्रिय हुदै मनसुन गतिबिधि — आज मेघ गर्जन सहित चट्याङ पर्ने सम्भावना

साउन १८, काठमाडौं — केहि दिनदेखि सक्रिय नभएको मनसुनी गतिविधि आजबाट बढ्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ । महाशाखाका अनुशार

स्वास्थ्य जाँच गर्न प्रधानमन्त्री ओली आज सिंगापुर जादै

साउन १८, काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा गडबडी देखिएपछि स्वास्थ्य जाँचका लागि उनि आज सिंगापुर जाने भएका छन् । एकसाता अघिमात्र

जिम्मेवारी पूरा नगर्ने कमर्चारीलाई कुनै पनि किसिमको छुट दिन सकिदैनः मन्त्री पण्डित

साउन १७, काठमाडौं —  संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले दिइएको जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई हटाउने चेतावनी दिएका छन् । शुक्रबार मन्त्रालयद्वारा आयोजित

छात्रबृत्तिमा अध्ययन पश्चात सरकारले खटाएको क्षेत्रमा काम गर्ने सर्त कार्यान्वयन नभएपछि सुझावसहितको समिति गठन

साउन १७, काठमाडौं — उच्च शिक्षामा आंशिक तथा पूर्ण छात्रबृत्तिमा अध्ययन गर्ने विद्यार्थीहरुलाई अध्ययन सकिएपछि सरकारले खटाएको क्षेत्रमा रोजगारी गर्नुपर्ने सुझाव सहित समिती

साढे दुई वर्षभित्र लुम्बिनी गुरुयोजनाको काम पूरा गर्न प्रधानमन्त्रीको निर्देशन

साउन १७, काठमाडौं —   प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साढे दुई वर्षभित्र लुम्बिनी गुरुयोजनाको काम पूरा गर्न लुम्बिनी विकास कोषलाई निर्देशन दिएका छन्

बसको छतमा एक युवकको शब

साउन १७, काठमाडौं —  शुक्रबार बुटवलको नयाँ बसपार्कमा बसको छतमा एक युवकको शब फेला परेको छ । दुर्गन्ध फेलिएपछि खोजतलासी गर्ने क्रममा आज

उपत्यकामा चोरीमा संलग्न चार जना पक्राउ

साउन १७, काठमाडौं — उपत्यकाका विभिन्न स्थानमा चोरी गर्ने ४ जना पक्राउ परेका छन् । उनिहरुलाई महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले पक्राउ